लागुऔषध सहित कोहलपुरका परियार पक्राउ
  • काँचुली खबर

२६ पुष, नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश परियारलाई २ ग्राम ५ सय १० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २६ पुष २०८०, बिहीबार १६:५६ प्रकाशित
  • Nabintech