दुई जनाको मृत्युपछि नेपालगन्जमा तनाव, आफन्तद्वारा चक्काजाम
  • काँचुली खबर

१९ पुस, नेपालगन्ज । बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा चक्का जाम गरिएको छ ।

नेपालगन्ज कारकाँदोमा अङ्ग्रेजी नयाँ वर्षको रात स्कारपियोको ठक्करले दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तले आन्दोलन गर्दै चक्काजाम गरेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगञ्ज-१८ मा गत सोमबार बिहान सूप ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र बर्दियाका मायाराम थारुको मृत्यु भएको थियो ।

  • १९ पुष २०८०, बिहीबार १३:५३ प्रकाशित
  • Nabintech