बैङ्कीङ कसुरमा दाेषी शाह काेहलपुरबाट पक्राउ
  • काँचुली खबर

१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरबाट बैङ्किङ कसुर मुद्दामा फरार एक जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय काेहलपुरकाे संयुक्त टाेलिले कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगर बस्ने वर्ष ५२ का चतुर्भुज शाहलाई पक्राउ गरेकाे हाे ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँके जिल्ला अदालतले २०७८ भदौ २३ गते शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र रु. ८,००,०००।- जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । त्यसपछि उनी फरार भएका थिए ।

शाहलाई शुक्रबार पक्राऊ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ।

  • १३ पुष २०८०, शुक्रबार १९:३८ प्रकाशित
  • Nabintech