बर्दियामा आगलागी हुँदा एकै घरका चारजनाकाे मृत्यु
  • काँचुली खबर

९ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ४ तुलापुर स्थित एक घरमा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १० बजेकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ । मृत्यु हुनेमा ७ वर्षिय क्रिस चन्द, २ वर्षय कार्तिक चन्द, ३५ वर्षिय राधा बुढा र १० वर्षिय मान्सी बुढाको मृत्यु भएको र २८ वर्षिय करिश्मा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुलसीराज अर्यालले जानकारी दिएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरिलाई जानकारी गराएका थिए । आगलागीको घटना बारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

  • ९ मंसिर २०८०, शनिबार ०७:३८ प्रकाशित
  • Nabintech