काठमाडौं । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा। गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो ।
तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ । अहिले तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

५ श्रावण २०७५, शनिबार १४:३९ प्रकाशित