१७ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बनमा परेको छ । महासंघको केन्द्रीय समितिले शुक्रबार प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको हो ।
कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको र केन्द्रीय समितिलाई नटेरेको भन्दै अनिल गिरी अध्यक्ष रहेको शाखालाई निलम्बन गरेको हो । कान्तिपुरमा कात्तिक १८ देखि मंसिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने समेत महासंघले घोषणा गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कान्तिपुर व्यवस्थापनले स्वेच्छिक अवकाशका लागि दिएको समयसीमा सकिएकै दिन महासंघले भने आफ्नै शाखा निलम्बन गरेको हो । सामान्यतः कुनै पनि प्रतिष्ठानमा शाखाले माग राख्ने र उसले व्यवस्थापनसँग नसकेमात्र केन्द्रलाई बोलाउने प्रचलन छ ।
१७ कार्तिक २०८०, शुक्रबार १७:१३ प्रकाशित