खेत जोत्ने क्रममा युवतीको शव भेटियो, घटना शंकास्पद
  • काँचुली खबर

१६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ ।

अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय खेतमा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको शो । डुडुवा गाउँपालिका-१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा किशोरीको शव फेला परेको स्थानियले बताएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरी स्रोतका अनुसार, किशोरीको हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार १६:०७ प्रकाशित
  • Nabintech