बाँकेका सीडीओ गृहमा तानिए, उनको ठाँउमा पोखरेल आउने
  • काँचुली खबर

२५ असोज, काठमाडौँ । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवण कुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमल प्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेल लाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

  • २५ आश्विन २०८०, बिहीबार १५:३२ प्रकाशित
  • Nabintech