२५ असोज, कोहलपुर । कोहलपुरको ८ नं. वडामा भोलीदेखी वडा कप प्रतियोगिता संचालन हुने भएको छ। वडा दसैको अवसरमा शुक्रबारदेखी हुन लागेको वडा कपअन्तर्गत १० विधामा खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको ८ नं. वडा कार्यालयले जनाएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले वडा स्तरीय वडा कप असोज २६ गतेबाट सुरु हुन लागेको बताए । वडामा सबै किसिमका उमेर समूहका लागि विभिन्न किसिमका खेलकुद प्रतियोगिता हुने रानाले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा फुटबल, भलिबल, व्याटमिन्टन, १०० मिटर दौड, घैटो फुटाउने, सटफूट, कुर्सी दौड, डोरी तान्ने ९मैत्रीपूर्ण०, सियो धागो, स्विट रेस लगायतका रोचक प्रतियोगिता समावेश गरीएका छन ।
प्रतियोगितामा स्विट रेस र १०० मिटर दौड बाहेक सबैमा खसी र प्रमाण पत्र रहेको छ भने स्विट रेस र १०० मिटर दौडमा भने नगद पुरस्कार सहित प्रमाण पत्र रहेको छ ।