२१ असाेज, काेहलपुर । दैलेखको दुल्लु-१०, छुवाला स्थायी घर भई हाल बाँकेको कोहलपुर नगरपालिका ५, प्रगतिनगर बस्दै आएकी, स्वर्गिय गंगबहादुर शाहीको श्रीमती दिपा शाहीको उपचारको लागि सहयोगको अपिल गरिएको छ ।
बिगत लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित शाहीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतकाअनुसार शाहीको हाल सिभिल सर्भिस हस्पिटल, मिनभवन काठमाडौंमा उपचार भईरहेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनकाे बोनम्यारो ट्रान्सप्लान्ट गर्नको लागि लाखौं रुपैयाँ आवश्यक पर्ने तर घरपरिवारको आर्थिक अवस्था एकदमै कमजोर भएको र औषधोपचारमा सबै रकम खर्च भईसकेको हुँदा उनको जीवनरक्षाको लागि सम्पूर्ण संघसंस्था, कर्मचारी, पत्रकार, कलाकार, खेलाडी, व्यापारी, राष्ट्रसेवक कर्मचारीहरू, देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई सक्दो आर्थिक सहयोगका पिडित शाहिकाे परिवारले अपिल गरेकाे हाे ।
आर्थिक सहयोगको लागि सम्पर्क
दिपा शाही: +977-9844803728
छोरा टेक ब. शाही : +977-9806327596
छोरा मिनराज शाही: +977-9843963534
खाता नं. 4280100001501010 (DIPA SHAHI)
राष्ट्रिय वाणिज्य बैंक, कोहलपुर



२१ आश्विन २०८०, आईतवार १९:१५ प्रकाशित