१४ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिदा एक साईकल यात्रीको मृच्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चपडगौडीमा टिप्परले साइकललाई ठक्कर दिँदा घाईते भएका पतिराम थारुको मृत्यु भएको हो ।
बैजनाथ गाउँपालिका वडा नं. ४ तिलक पुर बस्ने ७० वर्षिया थारुलाई आईतबार दिउँसो पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको भे १ का २०२९ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ठक्करबाट गम्भीर घाईते भएका थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
१४ आश्विन २०८०, आईतवार १५:५३ प्रकाशित