१० असोज, नेपालगन्ज । बाँकेको खजुरा गाँउपालिकाले भोली (बिहीबार) सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डेको अवसरमा पालिका मातहतका स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरबाहेक स्थानिय सार्वजनिक बिदा दिइएको गाँउपालिकाले जनाएको छ ।
खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विकद्वारा जारी सूचनामा मुस्लीम धर्मावलम्वीहरुको पर्व ‘मोहम्मद डे’को अबसरमा खजुरा गाँउपालिका मातहतका स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरबाहेक शैक्षिक संस्था, विषयगत कार्यालय र वडा कार्यालयहरुमा बिहिबार स्थानिय सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१० आश्विन २०८०, बुधबार १८:०९ प्रकाशित