सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ ।
डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो। केसीलाई हेलिकप्टरमा राखेर केही बेरमा काठमाडौं लैजाने तयारी भइरहेको छ । आफूलाई पहरा दिएर बसेका विद्यार्थीले प्रहरीको लाठी खाएपछि डा। केसी पनि काठमाडौं जान तयार भएको बताइएको छ । प्रहरीको लाठीचार्जबाट केसीका केही समर्थक घाइते भएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

३ श्रावण २०७५, बिहीबार १२:२८ प्रकाशित