बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु
  • काँचुली खबर

२३ भदौ, बर्दिया । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालयका डीएसपी हिक्मतबहादुर बोहराका अनुसार उनलाई शुक्रबार दिउँसो बाघले आक्रमण गरेको थियो।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको बोहराले बताए।

  • २३ भाद्र २०८०, शनिबार १३:०४ प्रकाशित
  • Nabintech