१६ भदाै, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बागेश्वरी टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी भएकाे छ ।
शुक्रबार राति विद्युत सर्ट भएर आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु सेन्टर र धिरज कुमारको पुनम शु सेन्टर पसलमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आगलागीकाे घटनाप्रती नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले दु:ख व्यक्त गरेका छन् ।
१६ भाद्र २०८०, शनिबार १२:१५ प्रकाशित