१० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा नेटको तार जोड्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ विकाशनगरमा नेटको तार जोड्न विजुलीको पोलमा चढेका सुर्खेतका १९ वर्षिय गौतम ओलीको करेन्ट लागेर मृत्यु भएको हो ।
नेटको तार जोड्न विद्युतको पोलमा चढेका ओली करेन्ट लागेर खसेपछि तत्काल स्थानियहरुले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटना सम्बन्धि विस्तृत अध्ययन भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
१० भाद्र २०८०, आईतवार १९:५७ प्रकाशित