४ भदौ, कोहलपुर । उदयमान शहरका रुपमा बिकास हुँदै गरेको कोहलपुर वर्षेनी डुबानमा पर्दै आएको छ । उचित निकास नहुँदा छिनभरकै वर्षामा समेत कोहलपुरका मुख्य क्षेत्र जलमग्न हुने गरेका छन ।
सोमबार बिहान परेको पानीका कारण कोहलपुरको न्यूरोड, गोलपार्क, पुरानो बसपार्कसहित बिभिन्न क्षेत्र जलमग्न भएका छन । कोहलपुर नगरपालिकाले नाली निर्माणमा वर्षेनी करौडौ खर्च गर्दै आएको भएपनि उचित निकास नहुँदा वर्षेनी डुब्न बाध्य छ कोहलपुर ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुरको मुटुमा रहेको गोलपार्क सामान्य वर्षामा समेत डुबानमा पर्ने गरेको छ । यसका अलावा कोहलपुर नगरपालिका १, २, १४, ८, ९ र १० वडामा समेत डुवान भएको स्थानियले बताएका छन ।
तस्बिर : बिकल भट्टराई
४ भाद्र २०८०, सोमबार १४:५४ प्रकाशित