रुकुममा जीप दुर्घटना, ६ जनाको मृत्यु
  • काँचुली खबर

पूर्वी रुकुमको सिस्ने गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकामबाट चक्सेराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जीप सिस्ने गाउँपालिकामा दुर्घटनामा परेको हो ।

जीप सडकबाट दुईसय मिटर तल खसेको हो । जनता संवाददाता अमरराज पुनका अनुसार जीपमा क्षमता भन्दा बढि यात्रु सवार रहेका कारण दुर्घटना भएको हो । जीप दुर्घटनाबाट घाइते भएकाहरुको उद्दार कार्य जारी भइरहेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

थप विवरण आउन बाँकी छ ।।

  • २ श्रावण २०७५, बुधबार १५:२७ प्रकाशित
  • Nabintech