३० साउन, कोहलपुर । बाँकेको चिसापानीमा सवारीवहाक गाडी दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगन्ज देखि सल्यानको रागेचौर जाँदै गरेको भे१त १०५० नम्बरको फोर्स गाडी चिसापानी हात्तिसार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार केही यात्रु घाईते भएका छन । घाईतेहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
३० श्रावण २०८०, मंगलवार १२:३२ प्रकाशित