सहकारीको ऋण नतिर्नेलाई कोहलपुर नगरपालिकाले सेवा सुविधाबाट वञ्चित गर्ने
  • काँचुली खबर

१४ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ ।

पालिकाले आईतबार एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने जनाएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

साथै बचतकर्ताको बचत रकम फिर्ता नगरी अथवा सहकारीको रकम हिनामिना गरी सम्पर्क बिहिन भएका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको नाम सार्बजनिक गर्नुका साथै भविष्यमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी कानुनी कारवाहीको प्रक्रिया समेत अघि बढाउने सुचनामा उल्लेख गरीएको छ ।

  • १४ श्रावण २०८०, आईतवार १८:१६ प्रकाशित
  • Nabintech