१४ साउन, नेपालगन्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् ।
१७ वर्षिय प्रेसुसिंह थारुले भारतको कानपुर पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार गर्दै ग्राण्ड फिनालेमा स्थान बनाउन सफल भएको आमा यामु बुढाक्षेत्रीले बताईन । ग्राण्ड फिनाले यहि अगस्त १९ तारिखमा आयोजना हुनेछ । त्यसको तयारी अन्तर्गत करिब एकसाताको बन्द प्रशिक्षण समेत हुने भएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

नेपालगञ्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा पनि उत्तिकै सौखिन छिन् । उनले नेपालगञ्जमा भएको नेपालगञ्ज रन वे सिजन २ मा मष्ट ब्युटिफुल र बेष्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन । घर परिवारको साथ र सहयोगमा आफु विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने गरेको प्रेसुको भनाई छ ।
१४ श्रावण २०८०, आईतवार १६:२२ प्रकाशित