खानेपानि निर्वाचन अपडेट : मतान्तर फराकिलाे बनाउँदै भुषाल
  • काँचुली खबर

१३ साउन, काेहलपुर ।  काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अन्तर्गत अन्तिम चरणकाे मतगणना भईरहेकाे छ । पछिल्लाे मतगणनाकाे नतिजा अनुसार लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले निकटतम प्रतिद्वन्द्वी रूद्र खनालसँगकाे मतान्तर फराकिलाे बनाउँदै १०३५ मतसहित लिड गरीरहेका छन ।

बिहान ११:१० बजेसम्म २६०२ मतगणना भएकाेमा खनालले ९४१ र विष्णु तिवारीले ३६९ मत प्राप्त गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शुक्रबार भएकाे निर्वाचनमा कुल २ हजार ८८७ मत खसेकाे थियाे ।

  • १३ श्रावण २०८०, शनिबार ११:५१ प्रकाशित
  • Nabintech