खानेपानि निर्वाचन अपडेट : २२०४ मत गन्दा टेकनारायणकाे अग्रता कायमै
  • काँचुली खबर

१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले अग्रता कायमै राखेका छन ।

काेहलपुर नगरपालिकाकाे सभाहलमा शुक्रबार बेलुकादेखि भईरहेकाे मतगणनामा शनिबार बिहान ९:३० बजेसम्म २२०४ मत गणना सकिदा टेक नारायण भुषालले ८८० मत प्राप्त गरेका छन भने रूद्र खनालले ७७७ र विष्णु तिवारीले ३२१ मत प्राप्त गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शुक्रबार भएकाे निर्वाचनमा कुल २ हजार ८८७ मत खसेकाे थियाे । बेलुका ७ बजेबाट सुरू भएकाे मतगणनामा हाल वडा नं. १२ को मतगणना भईरहेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • १३ श्रावण २०८०, शनिबार १०:०१ प्रकाशित
  • Nabintech