७ साउन, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चकाे पाँचौ स्थापना दिवसकाे अवसरमा काेहलपुरमा आयाेजित रक्तदान कार्यक्रममा ४५ प्वाइन्ट रगत संकलन भएकाे छ ।
काेहलपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि संगिता सुवेदीले स्वास्थ्यकर्मिलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेकाे रक्तदान कार्यक्रममा मञ्चमा आवद्ध पदाधिकारी, व्यापारी, कर्मचारी, बिद्यार्थी, शिक्षक तथा घरबहालकर्मीले रक्तदान गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
रक्तदान कार्यक्रमकालागि काेहलपुर कृषिबजार सन्चालन समितिले फलफुल सहयोग गरेको मञ्च बाँकेका अध्यक्ष तिलकसिंह कार्किले जानकारी दिए । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र समेत वितरण गरीएकाे थियाे ।
७ श्रावण २०८०, आईतवार १९:२९ प्रकाशित