३ साउन, काेहलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ स्थित दाङ र बाँकेको सिमानामा रहेकाे पुलबाट मालबहाक ट्रक खाेलामा खसेकाे हाे ।
भैरहवाबाट नेपालगज तर्फ आउदै गरेको मलखाद बोकेको लु १ ख ८६०९ नम्बरको ट्रक शिवखोला पुलबाट तल खस्दा ट्रकका चालक भित्रै फसेका छन । सहचालक सकुशल रहेकाे र चालककाे उद्दारको प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३ श्रावण २०८०, बुधबार ०८:२५ प्रकाशित