२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे पत्नी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालकाे आजै अन्तेष्टि गरिने भएकाे छ ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनकाे उपचारकाक्रममा आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएकाे थियाे ।
२७ असार २०८०, बुधबार ०९:५३ प्रकाशित