२२ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो ।
नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी भोलीदेखी बिदा दिने निर्णय भएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालद्धारा जारी सूचनामा उल्लेख गरीएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२२ असार २०८०, शुक्रबार १३:१२ प्रकाशित