२० असार, कोहलपुर । कोहलपुर बसपार्कमा बुधबार बिहान भेटिएको शवको पहिचान खुल्न सकेको छैन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।
बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी ३६/३७ वर्षको पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उक्त लाशको अहिलेसम्म पहिचान हुन नसकेको तिवारीले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शवलाई भेरी अस्पताल नेपालगंजमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले शवको पहिचानकालागि सार्वजनिक रुपमा सूचना समेत जारी गरेको छ ।
२० असार २०८०, बुधबार १६:१४ प्रकाशित