चप्परगाैंडीका माईला दाईकाे छतबाट खसेर मृत्यु
  • काँचुली खबर

१३ असार, काेहलपुर । कोहलपुर नगरपालिका १२ चपरगौडी बस्ने नमराज गुरूङकाे छतबाट खसेर मृत्यु भएकाे छ । माइला दाइको नामले परिचित अन्दाजी ४५ वर्षका गुरुङ साेमबार राति छ्तबाट खसेका थिए ।

छतमा हावा खान गएका उनी एक्कासि साढे दश बजेतिर छतबाट खसेको स्थानियले बताएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गुरुङ सानैदेखी अरुको घरमा बस्दै आएका थिए । मृतककाे शव नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

उनकाे कोही आफन्त नभएकोले पोष्टमार्टम पछि सबै गाँउलेहरू मिलेर दाहसंस्कार गर्ने तयारी गरीएकाे स्थानिय कुश्माखर चपाईंले जानकारी दिए ।

  • १३ असार २०८०, बुधबार ०९:०५ प्रकाशित
  • Nabintech