तमु ह्युल छोंज धिं कोहलपुर ईकाई समिती बांकेको ९औ साधारण भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रम समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षता र प्रदेश न। ५ का प्रमुख चेत बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 
९औ साधारण भेलामा ईकाई सचिव खड्ग तमुले सांगठनिक प्रतिबेदन , कोषाध्यक्ष धनसरी तमुले पेश गरेकी थिइन, भने आर्थिक प्रतिबेदन माथी केही टीका टिप्पणी , सुझाव संकलन पछि सर्ब सम्मत रुपमा पास भएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त अवसरमा तमु ह्युल छोंज धिं बाकेका सचिव शोभा तमु, तमुस्यो ह्युल छोंज धिंका केन्द्रिय सदस्य दुर्गा तमु , नेपाल तमु विद्यार्थी छोंज धिं बाकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सुदन तमु लगायतले शुभकामना दिनु भएको थियो ।
तमु विद्यार्थीहरुबाट तमु राष्ट्रिय गित प्रस्तुत गरिएको थियो भने लोक बहादुर गुरुङ बाट कार्यक्रम संचालन गरिएको थियो । 
३२ असार २०७५, सोमबार १०:४९ प्रकाशित