२२ जेठ, कोहलपुर । विश्व वातावरण दिवसका अवसरमा कोहलपुरमा रहेको तक्षशिला एकेडेमीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । “Let’s Unite to Save the Environment” भन्ने मुल नाराका साथ आयोजना गरिएको बिद्यालय तथा टोल सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिका १० नम्बर वडा कार्यालय लगाएत टोलका बिभिन्न स्थानमा सरसफाइ गरीनुका साथै डस्टबिन समेत राखीएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, टोल बिकास समिति पदाधिकारी, शिक्षक तथा बिद्यार्थीहरुले विभिन्न टोलहरुमा पुगी सरसफाइ गर्नुका साथै वातावरणको मह्त्वबारे जानकारी गराएका थिए । कार्यक्रमका अवसरमा वडा अध्यक्ष गौरा भट्टराईलाई बिधालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले ५ थान डस्बिन हस्तान्तरण गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त अवसरमा बिधालयको कामको स्रहाना गर्दै वडा अध्यक्ष भट्टराईले बिधालयसँग हातेमालो गरेर अधि बढ्ने प्रतिवद्धता जनाएकी छन ।
२२ जेष्ठ २०८०, सोमबार १२:२८ प्रकाशित