नेपालगन्जबाट काठमाडौ उडेको जहाज भैरहवामा अवतरण
  • काँचुली खबर

१२ जेठ, भैरहवा । नेपालगन्जबाट काठमाडौ उडेको बुद्ध एअरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको छ । नेपालगन्जबाट यात्रु लिएर काठमाडौका लागि शुक्रवार राती ८ बजे उडेको बुद्ध एअरको यु फोर ४१० नम्बरको जहाज काठमाडौमा मौसम खराबका कारण अवतरण गर्न नसकेपछि राती १० बजेर ८ मिनेटमा भैरहवामा अवतरण गरेको हो ।

लगभग आधा घण्टा बढी काठमाडौ र सिमरा माथि आकाशमै घुमाउदा समेत काठमाडौ एअरपोर्टको मौसममा सुधार नआएपछि जहाजलाई भैरहवा डाइभर्ट गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १२ जेष्ठ २०८०, शुक्रबार २२:५१ प्रकाशित
  • Nabintech