३० बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । बैजनाथ गाँउपालिका ४ का ३६ वर्षिय कमल साहनी नुहाउने क्रममा स्थानिय जेठीनालामा डुबेका थिए । नालामा डुबेका साहनीलाई स्थानियले तत्काल उद्धार गरेका थिए ।
उद्धार गरेर उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याईएका साहनीके उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३० बैशाख २०८०, शनिबार १८:४८ प्रकाशित