भारतीय कलाकार पुनम पाण्डेले काठमाडौंमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ। दरबारमार्गस्थित क्लब डेजबुमा पुनम पाण्डेको उपस्थितीमा विशेष कार्यक्रम कार्यक्रम तय गरिएको थियो। सोही कार्यक्रममा भाग लिन पुनमशनिबार काठमाडौं आएकी थिइन्।
महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दानबहादुर मल्लले कार्यक्रम गर्ने स्वीकृति नभएकाले स्थगित गरिएको जानकारी दिए।
विश्वकप फुटबलको फाइनल हेर्ने कार्यक्रममा क्लबले पाण्डेलाई अतिथिका रूपमा नेपाल बोलाएको थियो। आज पौने नौ बजे फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फाइनल खेल रसियामा हुँदैछ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अघिल्लो विश्वकप क्रिकेटमा भारतले जितेमा निर्वस्त्र दौडने घोषणा गरेकी पान्डेले क्रोएसियाले जितेमा आफुले के गर्छु हेर्न क्लब डेजाभुमा आउन समेत भनेकि थिइन्।
यता डेजाभुका सञ्चालक केपी गैरेले कार्यक्रम हुने दाबी गरे। कार्यक्रमको सम्पूर्ण तयारी भइरहेको र पुनम पाण्डेले प्रस्तुती दिने उनको दाबी छ।
३१ असार २०७५, आईतवार १४:४१ प्रकाशित