काेहलपुरकाे डुडुवा (बन्दा) खाेलामा पाैडि खेल्न प्रतिबन्ध
  • काँचुली खबर

१४ चैत्र, काेहलपुर । कोहलपुर नगरपालिकाले स्थानिय बन्दा खाेलामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ । विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने डुडुवा खाेला (बन्दा)मा नुहाउन र पौडि खेल्ने क्रममा मानविय क्षती भएका कारणले पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त रुपमा १२, १३ र १० वडाको सिमानामा सुचना बाेर्ड राखेर बन्दामा नुहाउन र पौडी खेल्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराईले जानकारी दिइन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १४ चैत्र २०७९, मंगलवार १०:०० प्रकाशित
  • Nabintech