८ चैत्र, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको महेन्द्रमा बुधबार मतदान सम्पन्न भएको हो ।
कुल ४१२२ मतदाता रहेकोमा १६९२ जनाले मात्र निर्वाचन प्रक्रियामा भाग लिएका छन । क्याम्पस प्रशासनका अनुसार आजै मतगणना गर्ने तयारी गरीएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

यसअघि जिल्लाका अन्य क्याम्पसमा निर्वाचन सम्पन्न भएर मतपरिणाम समेत सार्वजनिक भईसकेको छ ।
८ चैत्र २०७९, बुधबार १७:०६ प्रकाशित