बेल्जिमयले हात पार्‍यो इतिहासकै ठूलो उपलब्धि, इङ्ग्ल्याण्ड स्तब्ध
  • काँचुली खबर

काठमाडौँ । रसिया विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २(० ले पराजित गर्दै बेल्जिमयले एेतिहासिक उपलब्धी हासिल गरेको छ । बेल्जियमको विश्वकप फुटवल इतिहासमा सबैभन्दा ठूलो सफलता हो । यो जितसँगे बेल्जियम २१ औँ संस्करणको विश्वकपफुटवलमा तेस्रो भएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

 

 

 

 

 

 

 

 

 

 

 

 

सनिबार राती भएको खेलमा इंग्ल्याण्डविरुद्ध थोमस म्युनियर र इडन हार्जार्डले गोल गरेका थिए। खेलको चौथो मिनेटमा नासिर चादिलले कर्नरको क्षेत्रबाट दिएको पासलार्इ थोमस म्युनियरले क्रस गर्दै गोलमा परिणत गरेका थिए। पहिलो हाफमा १(० को अग्रता लिएको बेल्जियमका लागि इडन हार्जाडले ८१ अौं मिनेटमा दोस्रो गोल गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

बेल्जियमसँग पराजित भएको इङ्ल्याण्ड चौथो भएको छ । यो हारसँगै इंग्ल्याण्डले भने विदेशी भूमीमा विश्वकपको सबैभन्दा ठूलो सफलता हात पार्न चुकेको छ। यसपटक २८ वर्षपछि तेस्रो स्थानका लागि खेलेको इंग्ल्याण्डले चौथो स्थानमै सीमित भयो । इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेको थियो । त्यसपछि १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै चौथो स्थानमा सीमित बनेको थियो रसिया विश्वकपमा पनि इङ्गल्याण्डले त्यही नतिजा दोहोर्‍याएको छ ।

  • ३१ असार २०७५, आईतवार ०७:२१ प्रकाशित
  • Nabintech