१९ माघ, काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् । सरुवा हुनेमा बाँके र लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरका एसपी समेत रहेका छन । बाँकेमा नयाँ एपसीका रुपमा आएका सन्तोष सिंह राठौर छन भने लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरमा तुलबहादुर कार्की आएका छन ।
हेर्नुहोस कसको कहाँ भयो सरुवा :
१९ माघ २०७९, बिहीबार २०:२८ प्रकाशित