सुर्खेतकाे इत्राम खाेला पुलमा झुन्डिएका युवाकाे शव निकालियाे
  • काँचुली खबर

१७ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएकाे छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । अहिले शवलाई निकालेर पाेष्टमार्टमकालागि पठाईएकाे र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको जनाएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १७ माघ २०७९, मंगलवार ०९:४६ प्रकाशित
  • Nabintech