चोरी गर्दा गर्दै नेपालगन्जमा एक युवा रंगेहात पक्राउ
  • काँचुली खबर

३ माघ, नेपालगन्ज । घरमा कोही नभएको मौका छोपी ताला फोडेर चोरी गर्दै गरेको अवस्थामा नेपालगन्जमा एक युवा पक्राउ परेका छन । काँचुलीखबरलाई प्राप्त सूचना अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरको एक घरमा चोरी गरीरहेको अवस्थामा स्थानियहरुले एक युवालाई नियन्त्रणमा लिएका हुन ।

मंगलबार राती ९ बजेको समयमा घरको ताला फोडेर चोरी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले कोरियनपुर घर बताउने एक युवकलाई रंगेहात पक्राउ गरी प्रहरी समक्ष बुझाएका छन । घरनाबारे थप विवरण आउन बाँकी छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३ माघ २०७९, मंगलवार २२:४१ प्रकाशित
  • Nabintech