एकैपटक ३७३ कर्मचारीको सरुवा (सूचीसहित)
  • काँचुली खबर

१८ पुस, काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ ।

पुस ७ गतेको निर्णयअनुसार सरुवा, काज र पदस्थापना गरिएका कर्मचारीहरूको विवरण भने झण्डै २ सातापछि सार्वजनिक गरिएको छ । सरुवा, काज र पदस्थापना गरिएकाहरूमा प्रमुख कोष नियन्त्रक (उपसचिव) ४७ जना, लेखा अधिकृत र कोष नियन्त्रक गरी ११८ जना र लेखापाल (नासुसरह) का २०८ जना छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

लेखा अधिकृत उत्सवराज घिमिरेले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर ती कर्मचारीहरूको तोकिएको कार्यालयमा रमाना गरी जानकारी गराउन र रमाना लिन बाँकी कर्मचारीलाई रमाना लिई सरुवारकाज र पदस्थापनाका भएका कार्यालयमा हाजिर हुन जान निर्देशन दिएका छन् ।

  • १८ पुष २०७९, सोमबार २०:४३ प्रकाशित
  • Nabintech