१२ पुस, कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेको अवस्थामा एक जनाको शव भेटिएको छ । राप्ती सोनारी ३ सिनाबाज गाउँका स्थानीय टिकाराम थारुको डुबेको अवस्थामा शब भेटिएको हो ।
पानीमा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२ पुष २०७९, मंगलवार १७:०६ प्रकाशित