९ जना डीएसपीको काज सरुवा (सूचीसहित)
  • काँचुली खबर

४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारी सीआईबीमा सरुवा भएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हेर्नुहोस सुचि

  • ४ पुष २०७९, सोमबार १९:५६ प्रकाशित
  • Nabintech