मंसिर ४, काेहलपुर । आज सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. १ मा कुल ८१२०४ मत खसेकाे छ । काँचुलि खबरलाई प्राप्त प्रारम्भिक नतिजा अनुसार क्षेत्र नं. १ काे (क) मा ३९५९० र (ख) मा ४१४४६ मत खसेकाे हाे ।
काेहलपुर नगरपालिकाकाे १५ वटै वडामा खसेका मतहरू :
वडा १ : १६५०
वडा २ : ४६८७
वडा ३ : २८०१
वडा ४ : १४४८
वडा ५ : २४२७
वडा ६ : १७९७
वडा ७ : १२७२
वडा ८ : २०३९
वडा ९ : १६७९
वडा १० : २५८८
वडा ११ : ३९६१
वडा १२ : ३५७९
वडा १३ : २३८६
वडा १४ : १९४३
वडा १५ : २४६१
(जम्मा खसेकाे मत ३६७१८)
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
(क्षेत्र नं. १ (क) मा खसेकाे जम्मा मत ३९५९०)
(क्षेत्र नं. १ (ख) मा खसेकाे जम्मा मत ४१४४६)
४ मंसिर २०७९, आईतवार १९:२९ प्रकाशित