काेहलपुरकाे एक पसलमा चाेरी
  • काँचुली खबर

कात्तिक १३, काेहलपुर । बाँकेकाे काेहलपुरमा गएराती एक पसलमा चाेरी भएकाे छ । काेहलपुर साझाचाेक नजिकै स्थानिय बिरेन्द्र रावतले सञ्चालन गरेकाे बिरेन्द्र फेन्सी पसलकाे पछाडीकाे ढाेका फाेडेर अज्ञात समुहले करिब २ लाख बराबरकाे फेन्सी सामान चाेरी गरेकाे पसल सञ्चालक रावतले बताए ।

डकैत समुहले पसलमा रहेका लत्ता कपडासँगै नगद समेत चाेरी गरेकाे पसल सञ्चालककाे भनाई छ । पसलकाे बस्तुस्थिती बारे जानकार व्यक्ति वा समुहले याेजना बनाएर डकैत गरेकाे पसल सञ्चालकले आशंका गरेका छन । प्रहरीले घटनाकाे बारेमा अनुसन्धान अगाडि बढाएकाे बताईएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चाड पर्वकाे बेला काेहलपुर नगर क्षेत्रमा श्रृङ्खलाबद्ध चाेरीका घटनाहरू बढिरहेकाे अवस्थामा प्रहरीले निगरानी बढाउनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । याे घटनापछि साझाचाेक क्षेत्रका अन्य व्यवसायीहरू त्रसित बनेकाे बताउँदै व्यवसायिक सुरक्षा र शान्ति सुरक्षा मजबुद बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

  • १३ कार्तिक २०७९, आईतवार १५:५५ प्रकाशित
  • Nabintech