कात्तिक ८, नेपालगन्ज । नेपालगन्जस्थित बिपी चोक नजिकैको प्लाई उद्योगमा भिषण आगलागी भएको छ । मंगलबार राती १० बजेदेखी सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
तिहारमा पट्काएको पटकाबाट आगो सल्कीएको आशंका गरीए पनि वास्तविक कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिका सहितको तिन वटा दमकलले ठुलो आगो नियन्त्रणमा लिईएको भएपनि पूर्ण रुपमा आगो नियन्त्रणमा आईसकेको छैन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
८ कार्तिक २०७९, मंगलवार २२:३० प्रकाशित