नरैनापुर अध्यक्ष शाह निमिनिया संक्रमणमुक्त, अस्पतालबाट डिस्चार्ज
  • काँचुली खबर

कात्तिक ३, नेपालगन्ज । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी बिहिबार घर फर्किएको जनाएको छ ।

अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चिकित्सकको सल्लाहअनुसार अध्यक्ष शाह केहीदिन घरमै आराम गर्नेछन् । एन्फ्लुयन्जा संक्रमणसंगै निमुनिया भए पछि नेपालगञ्ज मेडिकल कलेजले थप उपचारका लागि रेफर गरे पछि गत आइतबार भारतको लखनऊ स्थित रहेको पोलो अस्पतालमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई भर्ना गरीएकाे थियाे ।

डिस्चार्ज भएपछि अध्यक्ष शाहले प्रतिक्रिया दिदैं भने “अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

  • ३ कार्तिक २०७९, बिहीबार ११:४३ प्रकाशित
  • Nabintech