कात्तिक १, काेहलपुर । लामो समय देखी कोहलपुरस्थित छोटो दुरीको बसपार्कमा सटर व्यवसाय गर्दै आएका व्यवसायीहरुले स्वतस्फूर्त रूपमा सटर खालि गर्न सुरू गरेका छन ।
कोहलपुर नगरबिकास समितीको जग्गामा बनेको सटरमा बसेका व्यवसायीहरु समेतको सर्वदलिय सर्वपक्षिय भेलाले असोज मसान्तसम्म सटरहरु खालि गर्ने लिखित सम्झौता गरेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सम्झौता अनुसार धेरै जसो व्यवसायीले सटर खालि गरेको र केही समान सार्ने क्रममा रहेको एक व्यवसायीले बताए ।
बसपार्क क्षेत्रमा सपिङ कम्पलेक्स निर्माणका लागी सो क्षेत्रलाई खालि गर्न लागिएको कोहलपुर नगर बिकास समितीले जनाएको छ ।
१ कार्तिक २०७९, मंगलवार ०९:०८ प्रकाशित