काठमाडौं / डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रि वि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरु काठमाडौंको माइतीघर मण्डलामा हडतालमा उत्रिएका छन् । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
चिकित्सकहरुले माइतीघर मण्डलामा आएका सर्वसाधरणलाई ओपीडी सेवा प्रदान गर्दै विरोध गरेका छन् । माइतीघर मण्डलाको चौरमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।
उनीहरुले सर्वसाधारणको आँखा, जनर्रल मेडिसन, नशा रोग आदीको चेकजाँच गरेका छन् । उनीहरुले माइतघरमा त्रिविका चिकित्सकहरुले ‘डा।केसीको माग पुरा गर, डाक्टर अपहरण बन्द गर, नागरिक स्वतन्त्रता बहाल गर, दुइतिहाइको को दन्भ बन्द गर, मेडिकल माफिया खबरदार हामी चुप बस्दैनौं, जस्ता नारा लगाएका थिए । 
त्रि वि शिक्षण अस्पताल कार्यरत आवसीय चिकित्सहरुको संस्था नेसनल रेजिडेन्ट इक्टर्स एसोसियन ९ एनआरडीएले० आजबाट आकस्मिक बाहेक सेवा ठप्प पारेको छ ।
२९ असार २०७५, शुक्रबार १५:२७ प्रकाशित