नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने
  • काँचुली खबर

असोज ११, काठमाण्ठौं । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नवौं खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । गण्डकी प्रदेशको राजधानि पोखरामा आयोजना हुने प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन । प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ ।

  • ११ आश्विन २०७९, मंगलवार १६:२५ प्रकाशित
  • Nabintech